OSNepal बिहिबार, मंसिर १६ २०७८

तपाईको पिसाव पोल्छ ? पिसाव पोल्ने समस्याबाट कसरी छुटकारा पाउने ,जान्नुहोस

तपाईको पिसाव पोल्छ ? पिसाव पोल्ने समस्याबाट कसरी छुटकारा पाउने ,जान्नुहोस

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


तपाईको पिसाव पोल्छ ? पिसाव पोल्ने समस्याबाट कसरी छुटकारा पाउने ,जान्नुहोस
Reading Time: < 1 minute

काठमाडौं । तपाईको पिसाप पोल्ने गर्छ ? पानीको मात्रा नपुगेको खण्डमा पिसाव पोल्ने गर्दछ । कडा औषधी तथा मृगौलाको कारणले गर्दा पिसाव पोल्ने गर्छ । कतिलाई पत्थरीको कारणले पनि पिसाव पोल्ने गर्छ । आज पिसाव पोल्ने समस्याबाट कसरी मुक्त पाउन सकिन्छ भन्ने कुरा बताउन गईरहेका छौ ।

बिहान बिहान गाजरको रस खाने गर्नाले पिसाव पोल्न कम हुन्छ । दिनमा २ वटाको दरले आप सेवन गर्नाले पनि पिसाव पोल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । प्रसस्तै मात्रा पानीको सेवन गर्नाले यस समस्याबाट मुक्त पाउन सकिन्छ । नरिवलका पानी दैनिक रुपमा पिउने गर्नाले पिसाव पोल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड