OSNepal बिहिबार, मंसिर १६ २०७८

बिहेको किस्सा सुनाउँदै टिकटकमा भाईरल जोडी र सुरज सिमाले पेट मिचीमिची हसाए

बिहेको किस्सा सुनाउँदै टिकटकमा भाईरल जोडी र सुरज सिमाले पेट मिचीमिची हसाए

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


बिहेको किस्सा सुनाउँदै टिकटकमा भाईरल जोडी र सुरज सिमाले पेट मिचीमिची हसाए
Reading Time: < 1 minute

बिराटनगरका टिकटकमा हिट जोडी सुरज अधिकारी र सिमा काफ्लेको अन्तर्वार्ताको दोस्रो भाग शिशिर भण्डारीले प्रस्तुत गरेका छन् । अघिल्लो भागमा टिकटक यात्रा बताएका यि दुईले यसपाली आफ्नो बिहे प्रसँग र एक अर्काको स्वभाव बारे खुलेर बताएका छन् ।

सबैलाई हसाउने जोडी भनेर चिनिएका सुरज र सिमाले बिभिन्न सामाजिक र पारिवारिक गनथन मनथनमा आधारित भिडियोहरु बनाएर सबैको माया बटुल्दै आएका थिए । यस कुराकानीका बिच आफ्नो बिहे सम्झदै सुरजले आफुले सोल्टिनीलाई फकाएर बिहे गरेको बताए ।

यता सिमाले भने आफुले बहिे गर्ने स्विकृति पहिले नदिएको तर पछि बिहे गर्न तयार भएको बताईन् । सुरजले बिहेको दिनको ड्रेसको रमाईलो सम्झना गरे ।

बिहेको दिन सुरुवालको तुना कसिएकाले आफुलाई गाह्रो परेको बताउँदै सुरजले सिमालाई आफुले बिहेको दिन राम्ररी हेर्न नसकेको बताए । यता बिहे पछिको सम्झना यि दुईले एक अर्काको रामे बानी र नरामे बानी के के छ भनी पोल खोलेका छन् । भिडियो हेर्नुस

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड