OSNepal आइतबार, मंसिर १२ २०७८

पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २६० जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २६० जनाले जिते कोरोना

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना  संक्रमण पुष्टि हुँदा  २६० जनाले जिते कोरोना
Reading Time: < 1 minute

काठमाडौं । पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।७ हजार ८६३ पीसीआर परीक्षण गर्दा २७२ जना र १३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २९०९ जनामा संक्रमण पुष्टि भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही अबधीमा २६० जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड