OSNepal आइतबार, मंसिर १२ २०७८

ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा

ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा
Reading Time: < 1 minute

काठमाडौं, ३ मंसिर -नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् ।
सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन् । यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड