महाधिवेशनमा पदाधिकारी चयनमा सहमतिका लागि दबाब नदिने ओलीको उद्घोष — OSNepal

महाधिवेशनमा पदाधिकारी चयनमा सहमतिका लागि दबाब नदिने ओलीको उद्घोष

LC (KTM) November 23, 2021 0

काठमाडौं, ७ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा पदाधिकारी चयनमा सहमतिका लागि दबाब नदिने बताएका छन् ।

मंगलबार सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले बिना करकाप प्रतिस्पर्धा गर्न छुट भएको बताए । ‘करकापमा सहमति गर्न जरूरी छैन ।

सहमतिका लागि मैले आग्रह गरे भने करकाप हुन्छ । म त्यो गर्दिन । लोकतान्त्रिक विधि भए बेस्ट हो । पदाधिकारी र केन्द्रीय सदस्यको हकमा सहमतिका लागि दबाब दिन्न,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर