OSNepal मंगलबार, मंसिर १४ २०७८

प्रचण्डलाई ओलीको चुनौती: सक्नुहन्छ भने मेरै निर्वाचन क्षेत्र दमकमा आएर महाधिवेशन गर्नुस्

प्रचण्डलाई ओलीको चुनौती: सक्नुहन्छ भने मेरै निर्वाचन क्षेत्र दमकमा आएर महाधिवेशन गर्नुस्

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


प्रचण्डलाई ओलीको    चुनौती:  सक्नुहन्छ भने मेरै निर्वाचन क्षेत्र दमकमा आएर महाधिवेशन गर्नुस्
Reading Time: < 1 minute

काठमाडौं ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति प्रति कडा आलोचना गरेका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले केहि दिन अघि अध्यक्ष प्रचण्डले आफुलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरेको भन्दै दिएको अभिव्यक्तिको कडा आलोचना गरेका हुन् ।

चुनाव लड्दैमा    जिल्लामा आफ्नो नहसने बताएका   ओलीले     सके  झापामा आएर महाधिवशेन गरे  हुन्छ भनेका   छन् । ‘हामी हाम्रो पार्टीको महाधिवेशन गर्दैछौं । तपाई पनि झापा आएर गर्नुस्, मेरै निर्वाचन क्षेत्र दमकमा आएर गर्नुस् न ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड