OSNepal बिहिबार, मंसिर १६ २०७८

आज यि स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यि स्थानमा वर्षा र हिमपातको सम्भावना

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


आज यि स्थानमा वर्षा र हिमपातको सम्भावना
Reading Time: < 1 minute

काठमाडौं, ८ मंसिर । नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति देशका पहाडी भूभागमा बदली रहनेछ । बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको आँकलन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड