OSNepal मंगलबार, मंसिर १४ २०७८

काठमाडौंस्थित तारकेश्वर नगरपालिका क्षेत्र न.६ सभापतिमा श्यामकृष्ण खड्गी १८८ मतले विजयी

काठमाडौंस्थित तारकेश्वर नगरपालिका क्षेत्र न.६ सभापतिमा श्यामकृष्ण खड्गी १८८ मतले विजयी

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


काठमाडौंस्थित   तारकेश्वर नगरपालिका क्षेत्र   न.६  सभापतिमा     श्यामकृष्ण   खड्गी १८८   मतले विजयी
Reading Time: < 1 minute

काठमाडौं ८ मंसिर । काठमाडौंस्थित तारकेश्वर नगरपालिका क्षेत्र नम्बर ६ मा क्षेत्रिय अधिवेशन बाट क्षेत्रिय सभापतिमा श्यामकृष्ण खड्गी विजयी भएका छन् ।

हिजो मंगलबार भएको निवार्चनमा खड्कीले १८८ मत ल्याई सभापतिमा निवार्चित भएका हुन् ।

पुर्व रक्षा मन्त्री एवमं सांसद भीमसेनदास प्रधान समुह मानिने खड्कीसँग प्रकाशमान सिंह निकट मानिने कृष्णमान श्रेष्ठ पराजित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड