OSNepal बिहिबार, मंसिर १६ २०७८

एमालेको महाधिवेशनमा एक सय वटा विद्युतीय मतदान मेशिन राखिने , नतिजा मतदान गरेको २ घण्टामै आउने

एमालेको महाधिवेशनमा एक सय वटा विद्युतीय मतदान मेशिन राखिने , नतिजा मतदान गरेको २ घण्टामै आउने

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


एमालेको महाधिवेशनमा   एक सय  वटा  विद्युतीय मतदान मेशिन  राखिने ,  नतिजा  मतदान गरेको    २ घण्टामै आउने
Reading Time: < 1 minute

काठमाडौं ८ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनमा निवार्चनको लागि एकसय वटा विद्युतीय मतदान मेशिन (इलेक्ट्रोनिक भोटिङ मेशिन) बाट मतदान गराउने योजना निर्वाचन आयोगको रहेका छन् ।

यही मंसिर १० हुने महाधिवेशनको लागि अन्य पाँच वटा मेशिन भने जगेडाको रुपमा राखिने भएको छ । चितवनको नारायणी किनारमा हुनको लागेको महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटल गरिने भएको छ ।

एउटा मेशिनबाट करिब २२ जनादेखि ३० जनाले मतदान गर्ने छन् भनउ एक जनालाई मतदान गर्न आधा घण्टा लाग्ने अनुमान गरिएको छ ।

मतदान गरेको करिब २ घण्टामा नतिजा आउने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड