OSNepal आइतबार, मंसिर १२ २०७८

आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो

आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो
Reading Time: < 1 minute

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलरको मूल्य एकको खरिददर ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३४ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड