OSNepal आइतबार, मंसिर १९ २०७८

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेनको उद्घाटन समारोहलाई यी जना नेताले गर्दैछन् सम्बोधन

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेनको उद्घाटन समारोहलाई यी जना नेताले गर्दैछन् सम्बोधन

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


नेकपा एमालेको १० औं  राष्ट्रिय  महाधिवशेनको  उद्घाटन  समारोहलाई यी  जना नेताले गर्दैछन् सम्बोधन
Reading Time: < 1 minute

काठमाडौं १० मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेनको उद्घाटन समारोहमा यी ६ जना नेताले सम्बोधन गर्ने भएका छन् । चितवनको नारायणी खोलाको तिरमा हुने उद्घाटन समारोहलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

त्यसैगरी एमालेको तर्पबाट अध्यक्ष केपी ओली , जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापालेउदघाटन समारोहलाई सम्बोधन गर्ने स्रोतले जनाएको छ ।

सबै दलका शिर्ष नेताहरुको सहभागी हुने एमालेको महाधिवेशनमा नेकपा एकिकृत समाजवादी पार्टीलाई भने निम्तो गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड