नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेन चितवनको नारायणी खोलाको तिरमा सुरु — OSNepal

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेन चितवनको नारायणी खोलाको तिरमा सुरु

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेन चितवनको नारायणी खोलाको तिरमा सुरु भएको छ ।

विभिन्न स्थानबाट निकालिएको जुलुस उद्घाटन स्थलमा आइपुगेको छ ।महाधिवेशनको यदुघाटन समारोहलाई सम्बोधन गर्न शिर्ष दलका नेताहरुको उपस्थिति भइरसकेको छ ।

कार्यक्रमको सुरु प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनबाट सुरु हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर