OSNepal शनिबार, मंसिर १८ २०७८

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेन चितवनको नारायणी खोलाको तिरमा सुरु

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेन चितवनको नारायणी खोलाको तिरमा सुरु

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


नेकपा  एमालेको १० औं   राष्ट्रिय  महाधिवशेन     चितवनको  नारायणी  खोलाको तिरमा सुरु
Reading Time: < 1 minute

काठमाडौं १० मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेन चितवनको नारायणी खोलाको तिरमा सुरु भएको छ ।

विभिन्न स्थानबाट निकालिएको जुलुस उद्घाटन स्थलमा आइपुगेको छ ।महाधिवेशनको यदुघाटन समारोहलाई सम्बोधन गर्न शिर्ष दलका नेताहरुको उपस्थिति भइरसकेको छ ।

कार्यक्रमको सुरु प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनबाट सुरु हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड