नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङमा सभापति पदका लागि चार जनाले नाम दर्ता गराए — OSNepal

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङमा सभापति पदका लागि चार जनाले नाम दर्ता गराए

LC (KTM) November 27, 2021 0

दाङ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् ।

निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराउनुभएको हो ।

त्यस्तै दाङको क्षेत्र नं ३ का शङ्कर डाँगीले पनि मनोनयन दर्ता गराउनुभएको छ । उहाँ हालका जिल्ला सचिव हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर