OSNepal बिहिबार, माघ १३ २०७८

बिग बोस १५ मा शिल्पाकी बहिनी शमिता सलमानको अगाडी धरधरी रोइन् , देबोलिनाले दही चिउरे भनेपछि भड्किइन्

बिग बोस १५ मा शिल्पाकी बहिनी शमिता सलमानको अगाडी धरधरी रोइन् , देबोलिनाले दही चिउरे भनेपछि भड्किइन्

  • OSNepal
  • शनिबार, मंसिर ११ २०७८


बिग बोस १५ मा शिल्पाकी बहिनी शमिता सलमानको अगाडी धरधरी रोइन् , देबोलिनाले दही चिउरे भनेपछि भड्किइन्
Reading Time: < 1 minute

बिग बोस १५ मा भिआईपी प्रतिष्पर्धी आए संगै घरमा एकदमै हंगामा मच्चिएको छ । घरवालाहरुलाई एक टास्क दिईएको थियो जसमा भिआइपी सदस्यलाई घरवालाहरुको कठघरामा ल्याउनु पर्ने थियो । देबोलीना भट्टाचार्जीले शमिता शेट्टीलाई निशाना बनाउँदै दोगला भनेकी थिईन् । त्यसपछि शमिता तथा देबोलिनाको बिचमा वाकयुद्ध सुरु भएको छ ।

शमिताले यसपालीको विकेण्डको बारमा सलमान खान अगाडी आँसु नै झारेकी थिईन् । शो को प्रोमोमा देबोलीनाले शमिताको गल्ती लाई औल्याउँदै भनिन्– तपाई गल्ती गर्नुहुन्छ भने गल्तीलाई स्वीकार्न सिक्नुहोस् । यसकारण तपाई मेरो नजरमा दोग्ला देखिनु भएको छ । शमितालाई भड्काउनका लागि यति नै काफि थियो । शमिता यहि बिषयलाई लिएर एकदमै रिसाएकी थिईन् । उनले देबोलीना संग भड्किदै तपाई लाई मात्रै त्यस्तो लागेको हो भन्दै ओठे जवाफ फर्काएकी थिईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड