OSNepal शनिबार, माघ १५ २०७८

केन्द्रीय सदस्यमा मनोनयन भएकी कोमल वलीले भनिन् – पार्टीको विश्वासलाई डगमगाउन दिन्न

केन्द्रीय सदस्यमा मनोनयन भएकी कोमल वलीले भनिन् – पार्टीको विश्वासलाई डगमगाउन दिन्न

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


केन्द्रीय सदस्यमा मनोनयन भएकी    कोमल वलीले भनिन् – पार्टीको विश्वासलाई डगमगाउन  दिन्न
Reading Time: < 1 minute

काठमाडौं १४ मंसिर । नेकपा एमालेकी नेत्रृ तथा राष्ट्रिय सभाकी सदस्य कोमल वली पार्टीको १० औं महाधिवेशनमा सर्वसम्मत केन्द्रीय सदस्यमा मनोनयन भएकी छन् ।

नेत्रृ कोमलले आफुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेकामा अध्यक्ष केपी शर्मा ओलीलाई आभार र धन्यवाद ब्यक्त गरेकी छन् ।

पार्टीको विश्वास डगमगाउन नदिने प्रतिवद्धता समेत नेत्रृ वलीले गरेकी छन् । उनलो सामाजिक सञ्जाल फेसबुक मार्फत धन्यावाद दिएकी हुन् ।

उनले भनेकी छन् ,मलाई सर्वसम्मत केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएकोमा श्रद्धेय अधयक्ष के पी ओलीज्यू ,नेतागण लगाएत प्रतिनिधिज्यूहरुलाई आभार र धन्यवाद ब्यक्त गर्दछु। तपाईहरुको विश्वासलाई डगमगाउन नदिने प्रतिवद्धता ब्यक्त गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड