बिग बोस १५ बाट बाहिर निस्किए पछि यो जोडी होटलमा यस्तो अवस्थामा भेटियो , भिडियो भयो भाइरल — OSNepal

बिग बोस १५ बाट बाहिर निस्किए पछि यो जोडी होटलमा यस्तो अवस्थामा भेटियो , भिडियो भयो भाइरल

LC (KTM) November 30, 2021 0

बिग बोस १५ मा लभ बर्डस माइशा अय्यर तथा ईशान सहगलले आफ्नो रोमान्टिक केमेस्ट्रिबाट एकदमै चर्चा बटुलेका थिए । शो को दौरानमा दुबै जनाको आत्मीयताको एकदमै चर्चा हुने गरेको थियो । एक अर्काको मायामा डुबेका ईशान तथा माइशा कैयौ पटक शो मा लागेको क्यामरा समेत भुलेर एक अर्का संग नजिकिएको देख्न सकिन्थ्यो ।

तर अब एउटा नयाँ भाइरल भिडियो पनि दुबै जनाको हितैषिताको चर्चा एक पटक फेरि चुलिएको छ । बिग बोस बाट निस्किए पछि यो जोडीले एक अर्का संग माया लुटाईनै रहेको छ । अब दुबै जनाको एक होटलको करिडोरमा माया गर्दै गरेको देखिएको छ । ईशान संग आफ्नो रोमान्टिक तथा सुपर सिजलिंग भिडियो खुद माइशाले आफ्नो इन्ष्टाग्राम ह्याण्डलमा शेयर गरेकी छिन् । भिडियो बाहिर आउने बित्तिकै सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनीहरुको यो रोमान्टिक केमेस्ट्रि देखेर फ्यानहरु एकदमै हैरान भएका छन् । भिडियोमा माइशाले रातो कलरको ड्रेसमा एकदमै गर्जियस लुकमा देखिएकी छिन् । ईशानले भने सबै कालो ड्रेसमा देखिएका छन् । यो दुबै जोडीलाई शो बाहिर पनि यतिकै रोमान्टिक रुपमा देखे पछि फ्यानहरु पनि खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर