कञ्चनपुरमा खैरो हिमाली गिद्ध देखा परे — OSNepal

कञ्चनपुरमा खैरो हिमाली गिद्ध देखा परे

LC (KTM) December 01, 2021 0

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदी किनाराको रुखमा बसेको दुलर्भ खैरो हिमाली गिद्ध । हिउँदको समयमा हिमाली क्षेत्रबाट बसाइ सरेर हिमाली गिद्ध यहाँ आउने गर्छन् ।

वडा भवन बनाउन जग्गादान-झापाको झापा गाउँपालिका–७ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर थापा मगरले करिब रु ५० लाख मूल्यपर्ने ६ कठ्ठा जग्गा दान गर्नुभएको छ ।

वडा कार्यालय भवन बनाउन जग्गा अभाव भइरहेको बेला आफ्नो परिवारका तर्फ वडालाई जग्गा उपलब्ध गराएको दाता मगरले जानकारी दिनुभयो । भवन नहुँदा वडा कार्यालय भाडाका घरमा लामोसमयदेखि सञ्चालन हुँदै आएको थियो । यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण सुरु गरिएको वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर