तौल कम गर्न देखि पाँचनप्रणली समेत बलियो बनाउँछ सलगमले — OSNepal

तौल कम गर्न देखि पाँचनप्रणली समेत बलियो बनाउँछ सलगमले

LC (KTM) December 01, 2021 0

काठमाडौं । तपाई सलगम कतिको खानुहुन्छ ? यसको स्वाद निकै मिठो हुन्छ । भिटामिन एु, र सी ले भरीपूर्ण सलगम मा धेरै क्यालोरी पाईन्छ । यसको सेवनले तौल कम हुने गर्दछ । यसलाई तौल कम गर्नको लागी प्रयोग गरिन्छ । यसको सेवनले पाँचनप्रणली समेत बलियो हुन्छ ।

यसले शरीरको कोलेस्टोरको मात्रालाई कम गर्ने काम गर्दछ । यसको सेवनले हड्डीको खराबीलाई कम गर्छ । यसमा अत्याधिक मात्रामा भिटामिन पाईने भएको कारणले गर्दा यसको प्रयोगले मानिसको इमुनिटी पावरलाइ बलियो बनाउछ । यो मुटुको लागी निकै महत्वपूर्ण मानिन्छ । यसले मुटुलाई स्वस्थ्य वनाउनको लागी मद्धत गर्दछ ।

यसले मानब जीवनलाई फाईदा पूर्याउने भएको कारणले गर्दा यसको माग तथा महत्व बजारमा बढ्दो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर