OSNepal सोमबार, माघ १० २०७८

अन्तराष्ट्रिय सबै उडान रोक्ने भारतको निणर्य

अन्तराष्ट्रिय सबै उडान रोक्ने भारतको निणर्य

  • OSNepal
  • बिहिबार, मंसिर १६ २०७८


अन्तराष्ट्रिय  सबै  उडान रोक्ने भारतको  निणर्य
Reading Time: < 1 minute

काठमाडौं १६ मंसिर । भारतले सबै अन्तराष्ट्रिय उडान रोक्ने निणर्य गरेको छ । कोभोडि १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन २४ मुलुकमा देखा परेको भन्दै बसै उडान बन्द गर्ने निणर्य गरेको हो ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै यस्तो जानकारी गराएको हो ।

महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ ‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि । विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ । उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ,’।

महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ । यसले गर्दा नेपाल र व्यावसायिक उडानसमेत प्रभावित बन्ने भएको छ ।

भारतले जारी गरेको परिपत्रमा यस्तो भनिएको छ ;

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड