OSNepal शनिबार, माघ ८ २०७८

काँग्रेस नेता खतिवडाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

काँग्रेस नेता खतिवडाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

  • OSNepal
  • सोमबार, मंसिर २० २०७८


काँग्रेस नेता खतिवडाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा
Reading Time: < 1 minute

काठमाडौं २० मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेता रामहरी खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आज सोमबार एक कार्यक्रममा नेता खतिवडाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्ने भएका हुन् ।

सभापति शेरबहादुर देउवा निकट मानिएका देवकोटाले ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको भएपनि नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड