दुई छोरीको मृत्यु भएको दुई वर्षपछि त्यही दिन जुम्ल्याहा सन्तानलाई जन्म दिइन् भाग्यलक्ष्मीले — OSNepal

दुई छोरीको मृत्यु भएको दुई वर्षपछि त्यही दिन जुम्ल्याहा सन्तानलाई जन्म दिइन् भाग्यलक्ष्मीले

LC (KTM) December 07, 2021 0

काठमाडौ । भारतमा हालै एक अनौठो घटना घटेको छ । भारतको विशाखापट्टनमस्थित भाग्यलक्ष्मीको घरमा घटेको यो अनौठो घटेकाले कँयौ मानिस अचम्ममा परेका छन् । भाग्यलक्ष्मी नाम गरेकी महिलाले दुई छोरीको मृत्यु भएकै दिन जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । सुन्दा पनि अचम्म लाग्ने यो घटना भारतको विशाखापट्टनमस्थितको हो ।

उनले आफ्ना दुई छोरीको मृत्यु भएको दिन् जुम्ल्याहा बच्चालाई जन्म दिएपछि हेर्ने मानिसको भिड लागेको छ । लक्ष्मीका दुई छोरीहरूको लाई डुङ्गा दुर्घटनामा परेर मृत्यु भएको थियो । उनले मिडियासँग कुरा गर्दे भनिन् मेरो दुई छोरीको मृत्यु भएकै दिन मेरो जुम्ल्याहा बच्चाको जन्म भएको मलाई विश्वास नै लागेको छैन् । आज म खुशीले भरिएको दिन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर