OSNepal आइतबार, माघ ९ २०७८

कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु

कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु

  • OSNepal
  • बिहिबार, मंसिर २३ २०७८


कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु
Reading Time: < 1 minute

सुर्खेत, २३ मंसिर – कर्णाली करिडोरअन्तर्गतको जगनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बाजुरा जिल्लाको धुलाचौरबाट सुर्खेत जादै गरेको भे१ख ३४६८ नम्बरको ट्रक जगनाथ गाउँपालिका-६ कर्पी नजिकै बिहीबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको हो ।

मृत्यु हुनेमा बाँके घर भएका चालक मदनलाल जोसी र सवार बिपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ । मिनी ट्रक दुर्घटना बिहान ६ः३० भएको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड