नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक सुरु, यस्तो छ बैठकको विषयबस्तु — OSNepal

नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक सुरु, यस्तो छ बैठकको विषयबस्तु

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

आजको बैठकमा आगामी ११–१३ पुसमा तय भएको राष्ट्रिय सम्मेलनको विषयमा छलफल गर्ने भएको छ । साथै यहि सिर २५ गते हुने प्रदेश सम्मेलनका बारेमा समेत आजको बैठकमा छलफल हुने बताइएको छ ।

योसँगै विधानमा रहेको अस्पष्टताको विषयमा समेत छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर