कांग्रेसको १४ औं महाधिवेशनमा देउवाको समुहबाट वागमती प्रदेशबाट मात्रै ३८ जनाको उम्मेदवार (नामावलीसहित) — OSNepal

कांग्रेसको १४ औं महाधिवेशनमा देउवाको समुहबाट वागमती प्रदेशबाट मात्रै ३८ जनाको उम्मेदवार (नामावलीसहित)

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेपाली कांग्रेको संस्थापन पक्षबाट मात्रै १४ औं महाधिवेशनको लागि वागमती प्रदेशबाट ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जसमा महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य लगायत रहेका छन् । सभापति शेरबहादुरको पक्षबाट महामन्त्रीमा डा।प्रकाशशरण महत, सहमहामन्त्रीमा महिला तर्फबाट डीना उपाध्याय, जनजाति तर्फको सहमहामन्त्रीमा बहादुरसिंह लामा र जनजातीमै मोहन बहादुर बस्नेतले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

त्यसै गरी केन्द्रीय सदस्य पदका लागि श्याम घिमिरे, अम्विका बस्नेत, किरण गिरी र विक्रम थापा लगायत ३४ जनाले उम्मेदवारी दिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर