अभिनेता सलमान खानले ‘बजरंगी भाईजान’ पछि 'नो एण्ट्री' सिकवेल बनाउने गरे घोषणा — OSNepal

अभिनेता सलमान खानले ‘बजरंगी भाईजान’ पछि ‘नो एण्ट्री’ सिकवेल बनाउने गरे घोषणा

LC (KTM) December 29, 2021 0

काठमाडौ अभिनेता सलमान खानले हालै चलचित्र ‘नो एण्ट्री’ सिकवेल बनाउने घोषणा गरेका छन् । उनले ‘बजरंगी भाईजान’ पछि यो चलचित्र निमार्ण गर्ने घोषणा गरेको भारतिय मिडियाले जनाएको छ ।

यो चलचित्र २००५ मा रिलिज भएको थियो । र दर्शकले पनि अत्याधिक रुचाएका थिए । रिलिज भएको यो चलचित्रमा फर्दिन खान ,निल कपूरको अभिनय रहेको थियो । भने चलचित्र ‘नो एण्ट्री’ सिकवेल मा अभिनेता र अभिनेत्री भने फाइनल भने भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर