OSNepal मंगलबार, माघ ११ २०७८

अभिनेता सलमान खानले ‘बजरंगी भाईजान’ पछि ‘नो एण्ट्री’ सिकवेल बनाउने गरे घोषणा

अभिनेता सलमान खानले ‘बजरंगी भाईजान’ पछि ‘नो एण्ट्री’ सिकवेल बनाउने गरे घोषणा

  • OSNepal
  • बुधबार, पौस १४ २०७८


अभिनेता सलमान खानले ‘बजरंगी भाईजान’ पछि ‘नो एण्ट्री’ सिकवेल बनाउने गरे घोषणा
Reading Time: < 1 minute

काठमाडौ अभिनेता सलमान खानले हालै चलचित्र ‘नो एण्ट्री’ सिकवेल बनाउने घोषणा गरेका छन् । उनले ‘बजरंगी भाईजान’ पछि यो चलचित्र निमार्ण गर्ने घोषणा गरेको भारतिय मिडियाले जनाएको छ ।

यो चलचित्र २००५ मा रिलिज भएको थियो । र दर्शकले पनि अत्याधिक रुचाएका थिए । रिलिज भएको यो चलचित्रमा फर्दिन खान ,निल कपूरको अभिनय रहेको थियो । भने चलचित्र ‘नो एण्ट्री’ सिकवेल मा अभिनेता र अभिनेत्री भने फाइनल भने भएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड