OSNepal सोमबार, माघ ३ २०७८

आज डलरको भाउ डलरको भाउ घट्यो कि बढ्यो ? हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

आज डलरको भाउ डलरको भाउ घट्यो कि बढ्यो ? हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

  • OSNepal
  • बिहिबार, पौस १५ २०७८


आज डलरको भाउ डलरको भाउ घट्यो कि बढ्यो ? हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर
Reading Time: < 1 minute

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य स्थिर रहेको छ ।

आज अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड