OSNepal बिहिबार, माघ १३ २०७८

यसरी रह्यो अमिताभको थर बच्चन, ‘भन्छन् बच्चन थरप्रति यसकारण पनि गर्व छ मलाई’

यसरी रह्यो अमिताभको थर बच्चन, ‘भन्छन् बच्चन थरप्रति यसकारण पनि गर्व छ मलाई’

  • OSNepal
  • सोमबार, पौस १९ २०७८


यसरी रह्यो अमिताभको थर बच्चन, ‘भन्छन् बच्चन थरप्रति यसकारण पनि गर्व छ मलाई’
Reading Time: < 1 minute

काठमाडौँ- बलिउडका चर्चित महानायक अभिनेता हुन् अमिताभ बच्चन । उनले बलिउडमा एक छत्र राज गरेको ५० वर्ष पुगेको छ । उनका फ्यान बलिउडमा मात्र नभइ विश्वभर रहेका छन् । निजी जीवनलाई लिएर हालै अमिताभले ब्लगमा केही कुरा खुलासा गरेका छन् । उनका अनुसार उनका पिता जाति प्रथाविरोधी थिए ।

उनको पिताको जन्म कायस्थ परिवारमा र थर श्रीवास्तव थियो । यही कारण पिताले थर बच्चन राखेको अमिताभले बताएका छन् । उनले यहि कारणले आफ्नो थर प्रति गर्व रहेको बताएका छन् ।

उनले अगाडी भनेका छन् । मातापिताले सल्लाह गरेरै मलाई स्कुलमा भर्ना गर्ने समय फारममा मेरो थर बच्चन लेखिदिए । अन्ततः सोही नै परिवारको थर रह्यो ।’ उनी अहिले पनि बलिउडमा उत्तिकै चर्चामा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड