OSNepal मंगलबार, माघ ११ २०७८

टिभी सिरियल बिदाइकी यी हट नायिका साराले सुन्दर देखिनका लागी ओठको सर्जरी गरेपछि के भयो यस्तो

टिभी सिरियल बिदाइकी यी हट नायिका साराले सुन्दर देखिनका लागी ओठको सर्जरी गरेपछि के भयो यस्तो

  • OSNepal
  • बुधबार, पौस २१ २०७८


टिभी सिरियल बिदाइकी यी हट नायिका साराले सुन्दर देखिनका लागी ओठको सर्जरी गरेपछि के  भयो यस्तो
Reading Time: < 1 minute

एजेन्सी – फिल्मी क्षेत्रमा अभिनेत्रीहरुले आफुलाइ सेक्सी देखाउन अनेक गरेका हुन्छन् । आफूलाई कसरी हट र सेक्सी देखिन्छ त्यस्तै गर्न हर अभिनेत्रि लाग्ने गर्छन् ।

फिल्म क्षेत्रमा आफुलाइ टिकाइराख्नका लागि अभिनेत्रीहरु सर्जरी गरेरै भएपनि ‘सेक्सी’ बन्न खोज्छन् ।त्यस्तै भारतीय मिडियाका अनुसार चर्चित अभिनेत्री अनुष्का शर्मा र प्रियंका चोपडाले पनि ओठको सर्जरी गरेका थिए ।

त्यसैगरी अर्की यस्ति अभिनेत्रि जसले ओठको सर्जरी गरेकी छन् ।तर, उनी सेक्सी देखिनुको सट्टा ट्रोलको शिकार बनेकी छन् । सारा टिभी अभिनेत्री मात्र नभएर टिभी होस्ट पनि हुन् भने उनले फिल्म पनि गरिसकेकी छन् ।उनले ओठको सर्जरी गरे पछि आफ्नो फोटो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।

इन्स्टाग्राममा पोस्ट गरेको उक्त ओठको सर्जरी गरेको फोटो ट्रोल बनेको छ । उनका प्रशंसकले उनलाई फ्यानबाट पाएको माया फिर्ता दिन खोजेको भन्दै ट्रोल गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड