OSNepal आइतबार, माघ ९ २०७८

विवाहपछि झनै हट देखिइन सुन्दरी नायिका दिपिका प्रसाई, हेर्नुहोस तस्विरहरु

विवाहपछि झनै हट देखिइन सुन्दरी नायिका दिपिका प्रसाई, हेर्नुहोस तस्विरहरु

  • OSNepal
  • शुक्रबार, पौस २३ २०७८


विवाहपछि झनै हट देखिइन सुन्दरी नायिका दिपिका प्रसाई, हेर्नुहोस तस्विरहरु
Reading Time: 2 minutes

काठमाडौँ-चलचित्र ‘ऐश्वर्य’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेस गरेकी नायिका हुन् दिपिका प्रसाई । लामो समय सम्म प्रेममा रहेकी उनले चर्चित निर्देशक दिवाकर भट्टराईसंग विवाह गरेकी हुन् । गत बैशाखमा विवाह गरेकी अभिनेत्री दिपिका ‘ऐश्वर्य’ ‘छक्का पन्जा ३’ मा मुख्य नायिकाको भुमिकाको निभाएकी थिइन् ।

उनि पछिल्लो समय निकै बोल्ड बन्दै गएकी छिन् । हालै उनले एक तस्बिर शेयर गरेकी छिन् । उक्त तस्बिरमा दिपिका मरुन कलरको अपसोल्डर वान पिसमा निकै हट अबतारमा देखा परेकी छिन् । तस्विरमा उनी अत्यन्तै सुन्दर देखिएकी छन् । दिपिका यतिबेला हेल्लो जिन्दगीमा ब्यस्त रहेकी छिन् ।

 


प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड