OSNepal मंगलबार, माघ ११ २०७८

नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने

नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने

  • OSNepal
  • मंगलबार, पौस २७ २०७८


नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने
Reading Time: < 1 minute

काठमाडौं, २७ पुस-नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने भएको छ ।टर्नपाइकको आयोजना तथा राष्ट्रिय बास्केटबल संघ (निबा)को सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रव्यापी बास्केटबल लिग हुने मंगलबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

स्थापनाकालदेखि खेलकुदको विकासमा निरन्तर योगदान गर्दै आएको टर्नपाइकले यसअघि राष्ट्रिय फुटसल लिगको आयोजना गरेको थियो ।

फ्रन्चाइज–कम–क्लब मोडलमा खेलाइने लिगमा विभिन्न जिल्लाका ८ टोलीको सहभागिता रहनेछ । यद्यपि आयोजकले प्रतियोगिताको मिति भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड