OSNepal बिहिबार, माघ १३ २०७८

आज थप ३५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आज थप ३५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • OSNepal
  • बिहिबार, पौस २९ २०७८


आज  थप  ३५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
Reading Time: < 1 minute

काठमाडौं २९ पौष । नेपालमा पछिल्लो २४ घण्टाम ३५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट गरिएको १५ हजार ८१ जनामा परीक्षण ३५ सय ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २७१ जना निको भएका छन् ,भने एक जना संक्रमितको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड