OSNepal बिहिबार, माघ १३ २०७८

यि बलिउड अभिनेत्रीले आधा रातमा अर्धनग्न हुदै यसरी पोखिन् जवानीको भेल, यस्तो फोटो शेयर गरिन् जस्ले धेरैको निद्रा नै उडाई दियो

यि बलिउड अभिनेत्रीले आधा रातमा अर्धनग्न हुदै यसरी पोखिन् जवानीको भेल, यस्तो फोटो शेयर गरिन् जस्ले धेरैको निद्रा नै उडाई दियो

  • OSNepal
  • बिहिबार, पौस २९ २०७८


यि बलिउड अभिनेत्रीले आधा रातमा अर्धनग्न हुदै यसरी पोखिन् जवानीको भेल, यस्तो फोटो शेयर गरिन् जस्ले धेरैको निद्रा नै उडाई दियो
Reading Time: < 1 minute

बलिउड अभिनेत्री पुनम पाण्डेलाई आज सबैले चिन्छ । नचिन्ने कोही छैन । अभिनेत्री पुनम पाण्डे बलिउड इन्डस्ट्रीकी बोल्ड र हट अभिनेत्री हुन् । अभिनेत्री प्रायः आफ्नो बोल्ड तस्विरका कारण चर्चामा रहन्छिन् । उनका तस्विरलाई फ्यानले निकै मन पराउँछन् । अर्कोतर्फ, अभिनेत्री पुनम पाण्डेको सामाजिक सञ्जाल अकाउन्टको कुरा गर्ने हो भने उनि सामाजिक सञ्जालमा निकै सक्रिय महिला हुन् ।

तर केही समय सामाजिक सञ्जालबाट टाढिएकी उनी फेरि सक्रिय भएकी छिन् । र, सक्रिय हुनेबित्तिकै उनले पहिलो पोस्ट गरेकि छिन् । मानिसहरुले उनको पोस्टलाई निकै आकर्षक मान्छन् । यस्तो अवस्थामा उनीहरुले पोस्टमा कडा टिप्पणी गर्छन् । यसैबीच, पूनम पाण्डेको एउटा ट्वीटले सामाजिक सञ्जालको तापक्रम बढाइरहेको छ । यस ट्विटमा अभिनेत्रीले एउटा तस्विर शेयर गरेकी छिन् ।

यो देखेर फ्यानहरुको ट्वा परेका छन् । तस्विरमा उनी कतै सुतिरहेको देख्न सकिन्छ । चारैतिर अन्धकार छ । अभिनेत्रीको अनुहारमा निकै कम नीलो बत्ती परेको छ, जसका कारण उनको अनुहार स्पष्ट देखिँदैन । पूनम पाण्डेले ब्राको सपोर्ट लिएर निकै बोल्ड लुक दिएकी छिन् । यस लुकमा नायिकाले बोल्डनेसको सबै सिमा पार गरिरहेकी छिन् । पूनमले ट्विट गर्दै क्याप्सनमा ‘नाइट–नाइट’ लेखेकी छिन् ।

यससँगै उनले किसको स्टिकर पनि प्रयोग गरेकि छिन् । नायिकाको यो पोष्ट निकै चर्चामा छ । उनको यो पोष्टले फ्यानहरुलाई एकदमै उत्तेजित बनाई रहेको छ । यसअघि अभिनेत्री पुनम पाण्डेको एउटा भिडियोको निकै चर्चा भएको थियो । जसमा अभिनेत्री मुम्बईको सडकमा घुम्दै गरेको फोटो पत्रकारले खिचेका थिए । उनलाई हिडिरहेको बेला फोटो खिच्न भनियो, तब उनले विभिन्न लुक्स दिन थालिन् । यसैबीच, अभिनेत्रीले आफ्नो जिब्रो बाहिर टाँस्दै किलर पोज समेत दिएकी थिईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड