OSNepal मंगलबार, माघ ११ २०७८

मोटो भएर हैरान हुनुहुन्छ त्यसो भएर खानुहोस अकबरे खुर्सानी, हुन्छ यति धेरै नसोचेका फाइदै फाइदा

मोटो भएर हैरान हुनुहुन्छ त्यसो भएर खानुहोस अकबरे खुर्सानी, हुन्छ यति धेरै नसोचेका फाइदै फाइदा

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


मोटो भएर हैरान हुनुहुन्छ त्यसो भएर खानुहोस अकबरे खुर्सानी, हुन्छ यति धेरै नसोचेका फाइदै फाइदा
Reading Time: < 1 minute

काठमाडौ अकबरे खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनम मानिन्छ । यसको सेवन प्राय मानिुसहरुले गरेका हुन्छन् । यसको प्रयोग हरेक मानिसहरुको भान्समा हुुन्े गर्दछन् ।

यसको सेवन गर्दा विभिन्न रोगबाट बच्न सकिन्छ । यसको सेवनले ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ । मोटोपन भर्एका मानिसहरुलाई यो अतिनै उपयोगि मानिन्छ ।

यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । यसको सेवनले थकाइ तथा आलश्यता मेटाउछ । विसशेष गरेर यसले पिसावको विरामीलाई फाइदाजनक हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड