स्विमिङ पुलमा बिकिनी लगाएर यस्तो अबतारमा देखा परिन नायिका आलिया, तस्विरको औधी चर्चा — OSNepal

स्विमिङ पुलमा बिकिनी लगाएर यस्तो अबतारमा देखा परिन नायिका आलिया, तस्विरको औधी चर्चा

LC (KTM) January 17, 2022 0

आलिया भट्ट आजकल आफ्नो व्यावसायिक प्रतिबद्धता कारण निकै व्यस्त रहने गरेकी छिन् । तर यो टाइट शेड्युलको बीचमा पनि आलियाले आफ्ना साथीहरूका लागि समय निकाल्ने गरेकि छिन् । आलिया आफ्नो गर्ल ग्याङसँग स्विमिङ पुलमा बिकिनी लगाएर फ्यानहरुका माझ प्र्रस्तुत भएकी छिन ।

आलियाकी साथी देविका आडवाणीले शेयर गरेका यी तस्विरहरु सामाजिक सञ्जालमा अहिले एकदमै भाइरल भइरहेका छन् । तीनै जना साथी स्विमिङ पुलबाट एकअर्कासँग पोज दिइरहेको देख्न सकिन्छ । कुनै मेकअप बिनाको लुक र क्यूट मुस्कान दिएको आलियाका यी बिकिनी तस्बिरलाई फ्यानले एकदमै मन पराइरहेका छन् ।

देविकाको यो पोष्टमा प्रयोगकर्ताले तीनै जनालाई मत्स्यांगना भनेर सम्बोधन गरेका छन् । पारम्पारिक र संस्कारीक लुक्सले सधै चर्चामा आएकी आलियाको आफ्नो यो बिकिनी लुकले पनि मानिसको ध्यान खिचेकी छिन् । रिल लाइफमा आलियाका विभिन्न क्यारेक्टरहरू जस्तै उनको रियल लाइफको लुक्स पनि फ्यानलाई निकै मन परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर