सवारीमा जोर विजोर प्रणाली लागु गरेपछि चेक जाँचका लागि डिउटीमा खटिए प्रहरी — OSNepal
सवारीमा जोर विजोर प्रणाली लागु गरेपछि चेक जाँचका लागि डिउटीमा खटिए प्रहरी
LC (KTM) January 23, 20220
काठमाडौँ-जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले उपत्यकामा सवारीमा जोर विजोर प्रणाली लागु गरेपछि भद्रकाली सडकमा चेक जाँचका लागि डिउटीमा खटिएका प्रहरीहरु । तस्वीर ः प्रदीपराज वन्त, रासस