OSNepal शनिबार, मंसिर ११ २०७८

प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबिच भेटवार्ता हुँदै, सहमत भए तत्काल मन्त्रिपरिषद् पुर्नगठन

प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबिच भेटवार्ता हुँदै, सहमत भए तत्काल मन्त्रिपरिषद् पुर्नगठन

  • OSNepal
  • शुक्रबार, जेष्ठ २१ २०७८


प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबिच भेटवार्ता हुँदै, सहमत भए तत्काल मन्त्रिपरिषद् पुर्नगठन
Reading Time: < 1 minute

काठमाडौँ २१ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । आज दिउँसो १ बजे भेट्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जसपा आज नै सरकारमा जाने विषयमा छलफल गर्न भेटवार्ता हुन लागेको हो । आज सहमति जुटे तत्काल मन्त्रिपरिषद् पुर्नगर्ठन हुने पनि स्रोतको दावी रहेको छ । सरकारमा जान सहमत भएको ठाकुर पक्षले ओलीलाई निरन्तर साथ दिँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड