विवाह र पूजामा हुने जमघटबाट कोरोना संक्रमण बढ्यो, किन अटेर गर्दैछन् मानिसहरू ? — OSNepal

विवाह र पूजामा हुने जमघटबाट कोरोना संक्रमण बढ्यो, किन अटेर गर्दैछन् मानिसहरू ?

LC (KTM) May 11, 2021 0

जाजरकोट, २८ वैशाख- चैत र वैशाखमा धेरै विवाह तथा पूजा भएका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढाउने गतिलो माध्यम भएको स्वास्थ्यकर्मीले बताएका छन् । विवाह र पूजामा धेरै मानिस जम्मा हुँदा एकले अर्कोलाई कोरोना सार्दा वडा नं ३ मा जाँच गर्दा ७० प्रतिशतमा कोरोना देखिएको गौतमले जानकारी दिनुभयो ।

सामाजिक पर्वका रूपमा स्थापित हुँदै आएका यस्ता कार्यमा जसरी भए पनि सर्वसाधारण सहभागी हुँदा कोरोना सङ्क्रमण फैलिएको हो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड लागू गरेको भए पनि गाउँका अधिकांश ठाउँमा प्रशासनको आदेश कसैले पनि नमानेको पाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर