चर्चित बलिउड अभिनेत्री कंगनालाई पनि कोरोना संक्रमण — OSNepal

चर्चित बलिउड अभिनेत्री कंगनालाई पनि कोरोना संक्रमण

LC (KTM) May 08, 2021 0

काठमाडौं -बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफुलाई कोरोना भएको कुरा सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् ।उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी उनको रिर्पोट नेगेटिभ आएपछि नी अहिले डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमा बसिरहेकी छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छन्, “ मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो । आँखा पोलिरहेको थियो । मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएको थिएँ । आज नतिजा आएको छ । म अहिले घरभित्र नै बसिरहेकी छु ।” यस अ िबलिडका धेरै हस्तीहरुलार्इ पनि कोरोना संक्रमण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर