प्रेम सम्बन्धमा रहेका यि प्रेमिल जाडीले कुवेतमा लिए आफ्नै ज्या न — OSNepal

प्रेम सम्बन्धमा रहेका यि प्रेमिल जाडीले कुवेतमा लिए आफ्नै ज्या न

LC (KTM) June 30, 2021 0

कुवेतमा नेपाली प्रेमीप्रेमीकाको एम जोडीले आफ्नै ज्या न लिएका छन् । ज्या न लिनेमा कुवेतमा रहेका नुवाकोटका रञ्जित घिमिरे र सोलुखुम्बुकी पेसी शेर्पा रहेका छन् । शेर्पा कुवेतीको घरमा घरेलु कामदार थिइन भने घिमिरे त्यहाँको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत थिए ।

यि दुइृले आपसी झगडाका कारण ज्या  न लिएको बताइएको छ । उनीहरूले नेपालमा गएर बिहे गर्ने योजना बनाएपनि अब त्यो पुरा हुन सकेन् । यो जोडीको केही समयदेखि मनमुटाप भएपछि उनीहरूबीच विवाद हुँदै आएको बताइएको छ ।

घिमिरे फर्वानियास्थित आफ्नै कोठामा डोरीले पा  सो लगाएर आ त्मह  त्या गरे भने त्यो लगतै उनकी प्रेमिका शेर्पाले पनि उनीले काम गर्ने मालिकको घरमा सलको पा  सो लगाएर आ  त्मह  त्या गरेको अवस्थामा फेला परेको बताइएको छ । मृतक शेर्पाको श  व नेपाल ल्याइसकिएको छ भने घिमिरेको श  व पनि आवस्यक कानुन प्रक्रिया पूरा गरेर चाडै नेपाल ल्याइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर