• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

प्रेम सम्बन्धमा रहेका यि प्रेमिल जाडीले कुवेतमा लिए आफ्नै ज्या न

प्रेम सम्बन्धमा रहेका यि प्रेमिल जाडीले कुवेतमा लिए आफ्नै ज्या न


  • ओएसनेपाल
  • असार १६ २०७८, बुधबार
  • १०:५५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 15.9K
    SHARES

    कुवेतमा नेपाली प्रेमीप्रेमीकाको एम जोडीले आफ्नै ज्या न लिएका छन् । ज्या न लिनेमा कुवेतमा रहेका नुवाकोटका रञ्जित घिमिरे र सोलुखुम्बुकी पेसी शेर्पा रहेका छन् । शेर्पा कुवेतीको घरमा घरेलु कामदार थिइन भने घिमिरे त्यहाँको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत थिए ।

    यि दुइृले आपसी झगडाका कारण ज्या  न लिएको बताइएको छ । उनीहरूले नेपालमा गएर बिहे गर्ने योजना बनाएपनि अब त्यो पुरा हुन सकेन् । यो जोडीको केही समयदेखि मनमुटाप भएपछि उनीहरूबीच विवाद हुँदै आएको बताइएको छ ।

    घिमिरे फर्वानियास्थित आफ्नै कोठामा डोरीले पा  सो लगाएर आ त्मह  त्या गरे भने त्यो लगतै उनकी प्रेमिका शेर्पाले पनि उनीले काम गर्ने मालिकको घरमा सलको पा  सो लगाएर आ  त्मह  त्या गरेको अवस्थामा फेला परेको बताइएको छ । मृतक शेर्पाको श  व नेपाल ल्याइसकिएको छ भने घिमिरेको श  व पनि आवस्यक कानुन प्रक्रिया पूरा गरेर चाडै नेपाल ल्याइने बताइएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend