आज ह्वात्तै बढ्यो सुनको मूल्य — OSNepal

आज ह्वात्तै बढ्यो सुनको मूल्य

LC (KTM) July 01, 2021 0

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य ह्वात्ते घटेको छ ।बुधबार तोलामा ९० हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलााम आठ सयले बढेर प्रतितोला ९० हजार ८ सय रहेको किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज ने तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको जनाइएकोछ । त्यस्तैगरी आज चाँदीको मूल्य तोलामा १३१० कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर