• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

आज ह्वात्तै बढ्यो सुनको मूल्य

आज ह्वात्तै बढ्यो सुनको मूल्य


  • ओएसनेपाल
  • असार १७ २०७८, बिहिबार
  • ५:२३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य ह्वात्ते घटेको छ ।बुधबार तोलामा ९० हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलााम आठ सयले बढेर प्रतितोला ९० हजार ८ सय रहेको किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज ने तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको जनाइएकोछ । त्यस्तैगरी आज चाँदीको मूल्य तोलामा १३१० कायम गरिएको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend