काठमाडौँमा घरभित्रै डाक्टरले कामदारको ह त्या गरेपछि आफन्त सडकमा — OSNepal

काठमाडौँमा घरभित्रै डाक्टरले कामदारको ह त्या गरेपछि आफन्त सडकमा

LC (KTM) July 04, 2021 0

काम गरेको पैसा पनि दुई वर्ष देखि पाएको थिएन । घरको समस्या निकै ठूलो थियो । त्यसैले उसले आफ्नो समस्या कसैलाई भनेनन् । कपनमा घरेलु कामदारका रुपमा बसेर काम गर्ने एक युवकको रहस्यमय निधन भएपछि अहिले उनका परिवारका सदस्यले मालिकको परिवारले माथि प्रश्न उठाएका छन् । युवकको बहिनी भन्छिन्, ५० मिनट एम्बुलेन्स किन घरमा राखियो रु यो आफै देह त्या ग गरेको होइन । घरभेटीको यो घटनामा हात छ ।

युवतीको बहिनी निकै आ क्रो शि त हुँदै भनेकी छन् । मेरो भाईलाई जस्तो बनाए हामी त्यो घरमालिकलाई पनि त्यसै छोड्दैनौं । युवकका परिवारका सदस्यहरुले हामीले गल्ती गर्यौं भनेर माफी मागोस् हामी केही गर्दैनौ कानुनले सजाय दिन्छ तर यस्तो नगरे हामी त्यसै छोड्दैनौं ।

घटना भएको ४ दिन सम्म पनि घटनाबारे सत्य तथ्य छानविन नभएको भन्दै आफन्तहरु रिसाएका छन् । उनीहरु मालिकको घर घेराउ गर्न गएका छन् । उनीहरुले आफ्नो भाई आफै न झु ण्डि एको बताएका छन् ।

शव हेर्दा निकै रहस्यम भएकाले निष्पक्ष छानविन हुनुपर्ने युवकको आफन्तको माग छ । युवकको निधन पछि पनि उनका सोझा परिवार र छोराछोरीलाई शव बुझ्न लगाइएको आरोप लगाएका छन् । घरेलु कामदारका रुपमा बसेका युवकको निधन भएको हो ।

युवकको निधन स्वभाविक नभएको भन्दै उनीहरुले घरेलु कामदारका रुपमा राखेका परिवारका सदस्यको घटनामा हात भएको आरोप लगाएका छन् । ति युवक डाक्टरको घरमा घरेलु कामदारको रुपमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर