• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

रेलिङ नभएको तेस्रो तलाको घरबाट खस्दा ज्या न गयो लीलाको

रेलिङ नभएको तेस्रो तलाको घरबाट खस्दा ज्या न गयो लीलाको


  • ओएसनेपाल
  • असार २० २०७८, आइतबार
  • ८:१२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4K
    SHARES

    भक्तपुर -भक्तपुरमा तेस्रो तलाको भर्‍याङबाट खस्दा एक जनाको मृ त्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली दुधौलीकी ३० वर्षीया लीला सदा रहेकी छन् । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ लोकन्थली रमाइलो चोकस्थित एक घरको तेस्रो तलाबाट लीला खसेको प्रहरीले जनाएको छ ।

    राजु श्रेष्ठको घरमा काम गर्न श्रीमान् रामकुमार सदा, श्रीमती लिला सदा र छोरी बस्थे।निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्‍याङबाट अचानक खसेपछि उनको मृ त्यु भएको प्रहरीले जनाएको छ । श वको पोष्‍टमार्टमका लागि आइतबार केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको छ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend