रेलिङ नभएको तेस्रो तलाको घरबाट खस्दा ज्या न गयो लीलाको — OSNepal

रेलिङ नभएको तेस्रो तलाको घरबाट खस्दा ज्या न गयो लीलाको

LC (KTM) July 04, 2021 0

भक्तपुर -भक्तपुरमा तेस्रो तलाको भर्‍याङबाट खस्दा एक जनाको मृ त्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली दुधौलीकी ३० वर्षीया लीला सदा रहेकी छन् । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ लोकन्थली रमाइलो चोकस्थित एक घरको तेस्रो तलाबाट लीला खसेको प्रहरीले जनाएको छ ।

राजु श्रेष्ठको घरमा काम गर्न श्रीमान् रामकुमार सदा, श्रीमती लिला सदा र छोरी बस्थे।निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्‍याङबाट अचानक खसेपछि उनको मृ त्यु भएको प्रहरीले जनाएको छ । श वको पोष्‍टमार्टमका लागि आइतबार केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर