OSNepal बुधबार, मंसिर २२ २०७८

अन्तत :माइजु र भान्जा रुँदै रुँदै अलग भए

अन्तत :माइजु र भान्जा रुँदै रुँदै अलग भए

  • OSNepal
  • सोमबार, साउन ४ २०७८


अन्तत :माइजु र भान्जा रुँदै रुँदै अलग भए
Reading Time: < 1 minute

इलाम । इलाममा आफ्नै माइजु र भान्जा फरार भएका छ्न । सानो उमेर बाट मामलमा बस्दै आएका भान्जाले माइजुलाई लिएर फरार भएको पिडित मामाले बताएका छन । २६ बर्षकि युवतीको ८ बर्षकि छोरी छिन । पिडित युवकले आफ्नो श्रीमतीले भान्जालाई फकाएको आरोप लगाएका छन । के हो त सत्य तथ्य ? उनले आफैले पालेको भान्जाले यस्तो हर्कत गरेको बताए ।

४ बर्ष मलेशियामा बसेर आउँदा श्रीमती आफ्नै जेठि दिदिको छोरा सङ लागेको र अहिले उनिहरु भागेका भन्दै मार्मिक भएका छ्न । श्रीमतीको व्यबहारमा पहिलेको भन्दा फरक आएको उनले बताए । आफुले कल्पना नगरेको कुरा भयो भन्दै उनी अहिले श्रीमती र भान्जालाई खोज्दै मिडियामा आएका हुन । श्रीमतीले सम्पती लिएर आफ्नै भान्जा सङ फरार भएपछि उनले सबैलाइ आफ्नो श्रीमती र भान्जा खोज्न आग्रह गरेका थिए उनीहरुलाई धरानमा फेला परेपछि अहिले उनीहरु मिलेका छन् , तल भिडियोमा हेर्नुहोला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड