शिल्पालाई पक्राउ गर्न प्रहरी घरमा नै पुग्यो, कहाँ भागिन् शिल्पा ? — OSNepal

शिल्पालाई पक्राउ गर्न प्रहरी घरमा नै पुग्यो, कहाँ भागिन् शिल्पा ?

LC (KTM) August 12, 2021 0

एजेन्सी । शिल्पाका पति राजकुन्द्राका कारण अभिनेत्री शिल्पा शेट्टी समेत अप्ठ्यारोमा परेका बेला शिल्पाको पछि पनि प्हरी लागेको छ । अभिनेत्री शिल्पा शेट्टी र उनकी आमालाई सोधपुछ गर्न लखनउ पुलिस उनीहरुको घरमा पुगेको छ । वेलनेस सेन्टरको नाममा करोडौं ठ गी गरेको आरोपमा उनीहरुको खोजी भइरहेको बताइएको छ । तर शिल्पा शेट्टी त्यहाँ भेटिइनन् ।

शिल्पा शेट्टीको अनुपस्थितिमा लखनउ पुलिसले उनको प्रबन्धकलाई नोटिस दिएको भारतीय मिडियाले उल्लेख गरेको छ । लखनउ पुलिसले शिल्पालाई ठगीको मु द्दामा पक्राउ गर्न खोजीरहेको छ । आईओसिस वेलनेस सेन्टर के समा नोटिस पठाएएसँगै प्रहरीले अहिले उनलाई खोजीरहेका छ । शिल्पा शेट्टीले यो नोटिसको जवाफ ३ दिन भित्र दिनु पर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर