OSNepal शनिबार, मंसिर ११ २०७८

मन्त्रालयको टुंगो लगाउन बसेको सत्तारूढ गठबन्धन दलको बैठक सम्पन्न अब अर्को बैठकमा सभापति र अध्यक्षहरु मात्र

मन्त्रालयको टुंगो लगाउन बसेको सत्तारूढ गठबन्धन दलको बैठक सम्पन्न अब अर्को बैठकमा सभापति र अध्यक्षहरु मात्र

  • OSNepal
  • मंगलबार, भाद्र १५ २०७८


मन्त्रालयको टुंगो लगाउन   बसेको सत्तारूढ गठबन्धन दलको बैठक सम्पन्न अब अर्को बैठकमा   सभापति र अध्यक्षहरु मात्र
Reading Time: < 1 minute

काठमाडौँ १५ भदौ । सरकारलाई विस्तार गर्ने क्रममा जारी सत्तारूढ गठबन्धन दलको बैठक सकिएको छ ।

सत्ता गठवन्धनमा आवद्ध चार दलको बैठक आज मंगलबार बिहान नौ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको हो ।

अब अर्को बैठक पनि बस्ने भएको छ । अबको बैठकमा भने चारलका अध्यक्ष तथा सभापति मात्र सहभागी हुने जनाइएको छ ।

आज मन्त्रालयको टुंगो लगाउन लागि परेको गठवन्धन सरकारले दुई महिना पुग्नै लाग्दा समेत सरकारलाई पुर्ण दिन सकेको छैन ।

अब बस्ने बैठकमा समय तालिका भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड