सावधान रहनुहोस् यी राशिका व्यक्ति सधै झुट बोल्छन ! — OSNepal

सावधान रहनुहोस् यी राशिका व्यक्ति सधै झुट बोल्छन !

LC (KTM) September 05, 2021 0

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका तारा र ग्रहको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। त्यसैले ज्योतिष आफैँमा विज्ञान हो, यसबाट विश्लेषण गरिएका सबै कुरा वैज्ञानिक र आधिकारीक हुन्छन् ।

एक असल मानिस पनि झुट बोल्ने बानीको कारण खराब व्यक्तिमा गनिने गर्छन्। झुट बोल्न व्यक्तिले आफ्नो स्वार्थको लागि झुट बोल्ने गर्छन्। राशीले हरेक मानिसको व्यक्तित्व बारे बताउने गर्छ। ज्योतिष शास्त्र अनुसार झुट बोल्न चलाख राशीको बारेमा जानकारी दिन गइरहेका छौँ। ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ ।पुरा भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर