झाँक्रीले ओलीलाई भनिन्, महामारीमा मध्यावधि चुनाव गर्ने हो कि ? जनताको स्वास्थ्यमा ध्यान दिने हो? जवाफ देही हुनुपर्दैन ? — OSNepal

झाँक्रीले ओलीलाई भनिन्, महामारीमा मध्यावधि चुनाव गर्ने हो कि ? जनताको स्वास्थ्यमा ध्यान दिने हो? जवाफ देही हुनुपर्दैन ?

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । नेकपा एमालेकी नेत्रृ रामकुमारी झाँक्रीले विघटन र मध्यावधि चुनाव गर्न चाहाने प्रधानमंत्री केपी शर्मा ओलीको कदम यो महामारीमा खोप, अस्पताल, औषधि, बेड, अक्सिजन,  ICU, Ventilator,नपाएका जनताको पिडा कहाँ जोडिन्छ?भन्दै प्रश्न गरेकी छिन् ।

महामारीमा मध्यावधि चुनाव गर्ने हो कि? जनताको स्वास्थ्यमा ध्यान दिने हो?जवाफ देही हुनुपर्दैन? नेत्रृ झाँक्रीले अर्को प्रश्न गरेकी छिन् । हिजो साझँ बसेको मन्त्रीपरिषद्को नयाँ सरकार गठन गर्ने निणर्य गरेको थियो । नेत्रृ झाँक्रीले सामाजिक सञ्जाल मार्फत ओली सरकारलाई यस्तो प्रश्न गरेकी हुन् ।

ओलीको यस्तो निणर्य मानी नया सरकारको लागि आह्वान गर्नु राष्ट्रपतिले पदिय मर्यादा कायम गर्न नसक्नु र संबिधानको उल्लंघन गर्नु भएको उनले दावी गरेकी छिन् । संसदबाट अर्को सरकार बन्ने अबसर समेत नदिई मिलेमतोमा संसद…भंग । झाँक्रीले संबिधानको व्यवस्था कुल्चने अधिकार न राष्ट्रपतिलाई छ न प्रधानमन्त्रीलाई। हाम्रो देशको राष्ट्रप्रमुख संबिधानको संरक्षक र कानुनको परिपालक हो बताउँदै संसदमा विश्वासको मत लिन नसके राजीनामा दिने हो । अनि मात्र अर्को सरकार बन्ने वातावरण मिल्छ ।

नेत्रृ झाँक्रीको ट्वीट विघटन र मध्यावधि चुनाव गर्न चाहाने प्रधानमंत्रीको कदम यो महामारीमा खोप, अस्पताल, औषधि, बेड, अक्सिजन, ICU, Ventilator, नपाएका जनताको पिडा कहाँ जोडिन्छरु महामारीमा मध्यावधि चुनाव गर्ने हो किरु जनताको स्वास्थ्यमा ध्यान दिने होरु जवाफ देही हुनुपर्दैन?

आह्वान गर्नु राष्ट्रपतिले पदिय मर्यादा कायम गर्न नसक्नु हो, संबिधानको उल्लंघन हो। संबिधानको व्यवस्था कुल्चने अधिकार न राष्ट्रपतिलाई छ न प्रधानमन्त्रीलाई। हाम्रो देशको राष्ट्रप्रमुख संबिधानको संरक्षक र कानुनको परिपालक हो। संसदबाट अर्को सरकार बन्ने अबसर समेत नदिई मिलेमतोमा संसद।।

संबिधानको धारा ७६(३) को प्रधानमन्त्रीले ३० दिन भित्र अनिवार्य ७६(४) अनुसार विश्वासको मत लिनुपर्छ।यदि प्रधानमन्त्रीलाई संसदले विश्वासको मत दिन्न भन्ने लाग्छ भने प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्छ। र बल्ल अर्को सरकार बन्ने आधार बन्छ।एउटा प्रधानमन्त्री हुँदाहुँदै अर्को सरकारको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर