प्रधानमन्त्रीको लागि ओलीको पनि दावी शितल निवासबाट बाहिरिए ओली — OSNepal

प्रधानमन्त्रीको लागि ओलीको पनि दावी शितल निवासबाट बाहिरिए ओली

LC (KTM) May 21, 2021 0

काठमाडौं ७ जेठ । नेपाली कांग्रेसले प्रधानमन्त्रीको दावी गर्दै शितल निवास पुगे पछि नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधनामन्त्री केपी शर्मा ओलीले पनि प्रधानमन्त्री पदको लागि दावी गरेका छन् ।नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो ,हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’।

एमालको १२१ सांसदहरु सहित जनता सामाजवादी पार्टी नेपालको १६ सांसदहरुको हस्ताक्षरसहित दावी पेश गर्दै शितल निवासबाट ओली बाहिरिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर