जागिर खाने हो ? चरीकोट अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी — OSNepal

जागिर खाने हो ? चरीकोट अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी

LC (KTM) October 01, 2021 0

काठमाडौं, १५ असोज- दोलखास्थित चरीकोट अस्पतालले करार सेवामा कर्मचारी भर्ना आह्वान गरेको छ । अस्पतालले ६ जना स्टाफ नर्स/अनमी तथा एक/एक जना एनेस्थेसिया असिस्टेन्ट र सहायक कम्प्युटर अपरेटर गरी आठ कर्मचारी माग गरेको हो ।

नर्स र अनमीका लागि स्टाफ नर्स/अनमी उत्तीर्ण गरी नेपाल नर्सिङ परिषद्मा दर्ता भउको हुनुपर्नेछ । २१ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आजको मितिदेखि १५ दिनभित्र आवेदन दिनसक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर