आज पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिन, ४५ वर्षमा पनि छिन् उस्तै सुन्दर — OSNepal

आज पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिन, ४५ वर्षमा पनि छिन् उस्तै सुन्दर

LC (KTM) October 01, 2021 0

काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन परेको छ । शाह आजबाट ४५ वर्षमा प्रवेश गरेकी छन् । जन्म दिनमा शाहलाई शुभकामना दिन सामाजिक संजालमा ओइरो लागेको छ । पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी शाह पछिल्लो समय सामाजिक कार्यमा व्यस्त रहेकी छन् ।

सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह बन्धनमा बाधिएकी थिइन् । यद्यपी पछिल्लो समय पारस हिमानीको सम्बन्ध राम्रो छैन् ।

यि दुई अलग अलग बस्दै आइरहेका छन् । शाहका एक छोरा र दुई छोरी रहेका छन् । सामाजिक कार्यमा व्यस्त उनी धेरै नेपालीको मन मुटुमा बस्न सफल भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर