• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

आज पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिन, ४५ वर्षमा पनि छिन् उस्तै सुन्दर

आज पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिन, ४५ वर्षमा पनि छिन् उस्तै सुन्दर


  • ओएसनेपाल
  • असोज १५ २०७८, शुक्रबार
  • ५:५५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 6.3K
    SHARES

    काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन परेको छ । शाह आजबाट ४५ वर्षमा प्रवेश गरेकी छन् । जन्म दिनमा शाहलाई शुभकामना दिन सामाजिक संजालमा ओइरो लागेको छ । पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी शाह पछिल्लो समय सामाजिक कार्यमा व्यस्त रहेकी छन् ।

    सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह बन्धनमा बाधिएकी थिइन् । यद्यपी पछिल्लो समय पारस हिमानीको सम्बन्ध राम्रो छैन् ।

    यि दुई अलग अलग बस्दै आइरहेका छन् । शाहका एक छोरा र दुई छोरी रहेका छन् । सामाजिक कार्यमा व्यस्त उनी धेरै नेपालीको मन मुटुमा बस्न सफल भएकी छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend